१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै नौ न्यायाधीश कारबाहीमा



अ+ अ-

काठमाडौं, ४ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायासम्पादनका क्रममा विचलित भएको भन्दै उच्चअदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्व सम्हालेको १५ दिनमै कारबाहीस्वरुप उनीहरुलाई काजमा तोनेका हुन् ।

३३ किलो सुनकाण्डमा मुछिएकालाई धरौटीमा छाड्न आदेश दिएका उच्च अदालत, विराटनगरका न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेललाई न्यायपरिषद्मा तानिएको हो ।