१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरलाइन्सले नयाँ जहाज थप्ने



अ+ अ-

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले नयाँ जहाज थप गर्ने भएको छ।

एयरले बैशाखदेखि काठमाडौबाट भारतको कलकत्ता नियमित उडान गर्ने गरि नयाँ जहाज थप गर्न लागेको हो । एयरलाइन्सले नयाँ जहाजको रुपमा एटिआर–७२–५०० थप गर्न लागेको हो ।

फ्रान्सबाटै आउने उक्त जहाज मार्चको पहिलो साता काठमाडौं आईपुग्ने एयरलनइन्सले जनाएको छ ।

हाल भारतको बानारससहित स्वदेशका विभिन्न गन्तव्यमा उडान नियमित गरिरहेको एयरलाइन्सले ७२ सिट क्षमताको जहाज थप गर्ने भएको हो ।

नयाँ जहाजसँगै बुद्ध एरलाइन्सको जहाज संख्या १२ हुनेछ ।