१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा हिउँ पर्यो, काठमाडौँमा चिसो बढ्यो, पानी शनिबारसम्मै पर्ने



अ+ अ-

काठमाडौँ । काठमाडौँमा गएरातिा देखि पानी परेको छ । पानी बुधबार अपरान्हसम्म पनि जारी छ ।

यसका कारण काठमाडौँमा व्यापक मात्रामा चिसो बढेको छ । गए राति परेको पानीका कारण चन्द्रागिरि पर्वतमा बाक्लो हिउँ परेको छ । यसका साथै काठडमाडौँबाट नजिकमा रहेको अर्काे डाँडा फुल्चोकीमा पनि हिउँ परेको छ । यसरी गए राति देखिको पानी र काठमाडौँ उपत्यका वरपरका डाँडामा बाँक्लो हिमपातका कारण यहाँको मौसममा ठूलो परिवर्तन आई चिसो बढेको छ ।

उता मौसदविद्हरुले पानी पर्ने क्रम शनिबारसम्म नै रहनसक्ने अनुमान गरेका छन् । यसरी शनिबार सम्म नै पानी पर्ने हो भने यहाँको वातावरण कष्टकर बन्न जाने अनुमान गरिएको छ ।