६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र यूएईको पहिलो एकदिवसीय खेल जारी, मल्ल आउट(लाइभ हेर्नुस्)



अ+ अ-

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिचको खेल जारी रहेको छ ।

हालसम्म नेपालले ६ ओभरको समाप्तिमा १६ रन बनाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल शून्यमा आउट भएका छन् ।