१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गच्छेदारबाट संसद चलाउन अनुमति, कोईराला अस्पातलको नाम मेटिने सम्भावना



अ+ अ-

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक चल्न दिएका छन् ।

आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द नगराउन सरकारलाई दवाव दिन भन्दै पटकपटक संसद अबरुद्ध गरिरहेका कांग्रसे नेतालले आज संसद चल्न दिएका हुन् ।

केहि बेर अगाडि बसेको कार्यपरामर्श समितिको बैठकमा सहमति जनाउदै संसद चल्न दिने निणर्य गरेको हो । अब शान्तिपूर्ण तरिकाले चिकित्सा शिक्षा विधेयक पास गर्न बिधेयक पेश हुने सभामुख महराले बताएका छन् ।

संसदको शुक्रबार बसेको बैठकमा पनि विरोध भएपछि बैठक शान्तिपूर्ण रूपमा सञ्चालनका लागि सभामुख महराको पहलमा संसद भवन वानेश्वरमा कार्यपरामर्शको बैठक बसेको थियो । सो बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजय गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्ता पक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानूनमन्त्री भानुभक्त ढकाल र उपसभामुख रहेका थिए ।

यो पनि

http://newspolar.com/2019/01/70095

यो पनि

http://newspolar.com/2019/01/70060