१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले आकस्मिक पत्रकार सम्मेलन गर्दै



अ+ अ-

काठमाडौं । संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज नै आकस्मिक पत्रकार सम्मेलन गर्दैछ।

अनसनरत डा.गोविन्द केसीसँग भएको सहमतिविपरीत विधेयक पारित भएको भन्दै कांग्रेस आफ्नो नयाँ निति तथा कार्यक्रमको बारेका जानकारी दिन आकस्मिक पत्रकार सम्मेलन डाकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कांग्रेसको विरोधका बाबजुद आज प्रतिनिधिसभाको बैठकबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पारित भएको छ।