२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान खड्का र उपकप्तान मल्ल बिच अर्ध शतकीय साझेदारी पुरा



अ+ अ-

काठमाडौँ । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले आफ्नो अर्ध शतकीय पाटर्नसिप पुरा गरेको छ । नेपालका लागि कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतकीय खेल खेलेका हुन् ।

अहिले नेपाल यूएईले दिएको २५५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको छ ।