१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राजा ज्ञानेन्द्रका छोरा पारस शाह बिरामी



अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारस शाह बिरामी भएका छन् । अहिले शाह नर्भिक इन्टरनेशल अस्पताल भर्ना भएका छन्।

छाती दुख्ने समस्या आएपछि नर्भिकको इमर्जेन्सीमा मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पताल स्रोतले बताएको छ।

उपचारमा संलग्न डाक्टरका अनुसार उनको लक्षण हेर्दा उनलाई माइनर हृदयाघातको शंका गरिएको र हाल उनको आवश्यक जाँच भइरहेको र रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ। केही बर्ष यसअघि पनि उनलाई हृदयाघात भएको थियो।