१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपक मनाङेको सपथ तयारी



अ+ अ-

काठमाडौँ । प्रदेश सभामा मनाङ जिल्लाबाट स्वतन्त्र उम्मेदवार भई विजयी बनेका राजिव गुरुङ (दिपक मनाङे )ले सपथ लिने भएका छन् ।

मनाङेलाई सपथ गराउन अहिले गण्डकी प्रदेश सभाको कार्यालय पोखरामा सपथको तयारी गरिदै छ ।