२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आफ्नो निणर्य आफैले उल्टायो, कोइराला अस्पताल संघीय सरकार मातहतमा नै रहने



अ+ अ-

काठमाडौं । सरकारले कांग्रेसका दिवंगत दुई नेताहरुका नाममा रहेका अस्पताल संघीय सरकार मातहत नै राख्ने निर्णय गरेको छ ।


मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगंजलाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो ।

यसअघि सरकारले यि दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेपछि कांग्रेसले बारम्बार संसद अबरुद्ध गर्दै आईरहेका थिए ।