२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य स्थिर



अ+ अ-

काठमाडौं । आज सुनको मूल्य स्थिर देखिएको छ । बिहिबार सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारपनि यहि मूल्यमा रहेर भएको थियो । तेजावी सुन भने प्रतितोला ६१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।