७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईलाई तेस्रो झड्का



अ+ अ-

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको तेस्रो विकेट लिन सफल भएको छ ।
नेपालका लागि बसन्त रेग्मीले तेस्रो विकेट लिएका हुन् । उनले यूएईका सिपी रोज्डवालाई आउट पारेका हुन् ।

नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भएका थिए । सन्दीपको बलमा युएईका अष्फाक अहमद दुई रनमा आउट भएका हुन् ।

नेपाललाई दोस्रो सफलता सोमपाल कामीले सफलता दिलाएका हुन् । उनले गुलाम सकवरको विकेट लिएका हुन् ।
हाल यूएई १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५६ रनको साथ खेलिरहेको छ।