३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कायालयको गाडी नेविसंघको कब्जामा



अ+ अ-

काठमाडौं । नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको गाडी नियन्त्रणमा लिएको छ ।

शनिबार सरकारी गाडी चलाएको भन्दै गाडी नियन्त्रणमा लिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । आन्दोलनको कार्यक्रम अन्तर्गत नै सरकारी गाडी नियन्त्रणमा लिएको उनले जनाएका हुन् ।

शनिबार तथा बिदाको दिनमा सरकारी गाडी दुरुपयोग गरिएको पाइए नछोडिने उनले जानकारी दिए । यो अभियानमा निरन्जन थापा, पुर्व केन्द्रिय सदस्य गणेश सापकोटा, सुसान्त आचार्य, संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ, बिजय ढुङ्गाना, सुदिप अधिकारी, जानुका पन्तलगायत नेताहरु सहभागी छ्न । समाचार राजधानी दैनिकमा छ ।