२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसचिवको समायोजन सुरु



अ+ अ-

काठमाडौं । आज (आईतबार) देखि उपसचिवलाई समायोजन सुरु भएको छ । सरकारले समायोजनमा जाने उपसचिवलाई समायोजनपत्र दिने भएको छ। कान्तिपुर दैनिकमा छ।

संघीय मामिला तथा सामान्य प्रशसन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आइतबारदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश वा केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्ने जानकारी दिए।
उपसचिवले आफ्नो समायोजनपत्र आफै प्रिन्ट गर्न सक्ने अवस्था मिलाइएको छ । उनका अनुसार आइतबार करिब दुई हजार जनाले अनलाइनबाट आफ्नो समायोजनपत्र प्रिन्ट गर्न सक्छन्।