७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका लागि आवासीय राजदूतमा आचार्य



अ+ अ-

काठमाडौं । भारतका लागि आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्बाट भारतका लागि राजदूतमा सिफारिस भएका आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन