७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझैं अघि बढेन पुलको काम



अ+ अ-

काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा १४ वटा पुल निर्माणको काम अझै अघि बढ्न सकेको छैन । १८ पुलमध्ये ४ वटाको मात्र निर्माण जारी रहेको र बाँकी १४ पुल निर्माणका लागि सर्भे भइरहेको सडक विभागले जनाएको छ ।

विभागको पुल महाशाखाका अनुसार भौगोलिक बनावटका कारण निर्माणमा ढिलाइ भएको हो । धेरैजसो पुल भएको ठाउँमा भीर छ । उभिएर काम गर्न गाह्रो छ । ‘सर्भे गर्न पनि जोखिम छ, एउटै पुलको सर्भे गर्न २–३ दिन लाग्छ,’ महाशाखा प्रमुख दीपक भट्टराईले भने, ‘गाडी निरन्तर चलिरहेका हुन्छन्, चाँडो सर्भे सकेर निर्माण अघि बढाउन लागिपरेका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।