२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला आयोगमा पदाधिकारी आएनन्, करोडौका गाडी आए



अ+ अ-

काठमाडौं । डेढ वर्षदेखि पदाधिकारीविहीन महिला आयोगमा अझै नयाँनियुक्ति भएको छैन। नियुक्ति कहिले हुनेहो टुंगो पनि छैन।

नयाँ आउने पदाधिकारीलाई पाँचवटा गाडी भने किनिसकिएको छ। पदाधिकारीका लागि भन्दै किनिएका गाडी सबै महंगा भएको नागरिक दैनिकले लेखेको छ। पाँचमध्ये सबैभन्दा महंगो गाडी आयोगका सचिव अनिल ठाकुरले प्रयोग गर्दै आएका छन्।

अर्थमन्त्रालयले आयोगका पदाधिकारी र कार्यालयलाई भन्दै छ वटा गाडी किन्नको लागि रकम रकामान्तर गरी ६ गाडी किन्नको लागि तीन करोड रुपैयाँ निकासा गरेको छ।