२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामीसँग अस्पतालको बेडमा यौनसम्पर्क गर्दा गर्दै डाक्टर रंगेहात पक्राउ



अ+ अ-

अधिकांश देशमा पुरुष डाक्टरले महिला बिरामीमाथी यौन हिंसा गरेको आरोप लाग्ने गरेको थियो । केहीले बलात्कार गरेको घटनापनि बाहिर नआएको हैन ।

तर एक अनौठो घटना सार्वजनिक भएको छ । महिला डाक्टरले बिरामीसँग बिरामीकै बेडमा यौन सम्पर्क गरिरहेको अवस्थामा रंगेहात फेला परेको छ । बिरामीसँग यौंनसम्पर्कमा लिप्त रहेको बेला फेरा परेकी क्यानाडाको राजधानी टोरोन्टोको एक अस्पतालकी महिला डाक्टरको लाईसेन्स नै खारेज भएको छ । घटना केहिवर्ष अघिको भएपनि अहिले भाईरल बनेको छ ।

कारण ती निलम्बनमा परेकी ३७ वर्षिया डाक्टर उनै बिरामीसँग नियमित डेटमा रहेको तथ्य फेला परेको छ । यो प्रमाणित भएपछि उनको मेडिकल लाइसेन्स खारेज भएको छ । उपचार गर्न अस्पताल गएका २३ वर्षका युवक क्यान्सर बाट ग्रसित भएको पत्ता उनै महिला डाक्टर थिपा सुन्दरलिंगमले लगाएकी थिइन ।

विभिन्न चरण गरेर २३ पटक डाक्टर थिपा सँग उपचार गरेका युवकले आफुँ डाक्टरबाट सेक्सुअल ह्यारासमेन्टमा परेको रिपोर्टको आधारमा केस आगाडी बढेको थियो । उक्त युवकलाई डाक्टरले इन्स्ताग्राममा फ्लो गर्दै उशृंखल म्यासेजहरु पठाएपछि सुरु भएको थियो उनीहरुको सम्बन्ध ।

उपचारको क्रममा प्राय बिरामीसँगै बस्ने डाक्टरले अन्तत अस्पतालकै बेडमा उक्त युवकसँग यौंनसम्पर्क गरिन । डा.थिपा सुन्दरलिंगम सुरुमा त डाक्टरले आफ्नो सम्बन्ध गोप्य नै राख्न धेरै अनुरोध गरिन तर अन्तमा उनले आफ्नो सम्बन्धबारे साथिहरुसँग सेयर गरेपछि युवकले आफुँलाई डाक्टरले फसाएर सम्बन्ध राखेको र आफुँ पिडित भएको भन्दै केस गरेका थिए ।

अन्तत डाक्टरले आफ्नो पेशा छोडेर युवकसँग इमोशन ब्ल्याकमेल र सेक्सुअल ह्यारास गरेको भन्दै दोषी देखाउँदै उनलाई २२ हजार डलर सजाय सहित उनको मेडिकल लाइसेन्स खारेज गरेको हो ।

एजेन्सी