१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामीसँग अस्पतालको बेडमा यौनसम्पर्क गर्दा गर्दै डाक्टर रंगेहात पक्राउ



अ+ अ-

अधिकांश देशमा पुरुष डाक्टरले महिला बिरामीमाथी यौन हिंसा गरेको आरोप लाग्ने गरेको थियो । केहीले बलात्कार गरेको घटनापनि बाहिर नआएको हैन ।

तर एक अनौठो घटना सार्वजनिक भएको छ । महिला डाक्टरले बिरामीसँग बिरामीकै बेडमा यौन सम्पर्क गरिरहेको अवस्थामा रंगेहात फेला परेको छ । बिरामीसँग यौंनसम्पर्कमा लिप्त रहेको बेला फेरा परेकी क्यानाडाको राजधानी टोरोन्टोको एक अस्पतालकी महिला डाक्टरको लाईसेन्स नै खारेज भएको छ । घटना केहिवर्ष अघिको भएपनि अहिले भाईरल बनेको छ ।

कारण ती निलम्बनमा परेकी ३७ वर्षिया डाक्टर उनै बिरामीसँग नियमित डेटमा रहेको तथ्य फेला परेको छ । यो प्रमाणित भएपछि उनको मेडिकल लाइसेन्स खारेज भएको छ । उपचार गर्न अस्पताल गएका २३ वर्षका युवक क्यान्सर बाट ग्रसित भएको पत्ता उनै महिला डाक्टर थिपा सुन्दरलिंगमले लगाएकी थिइन ।

विभिन्न चरण गरेर २३ पटक डाक्टर थिपा सँग उपचार गरेका युवकले आफुँ डाक्टरबाट सेक्सुअल ह्यारासमेन्टमा परेको रिपोर्टको आधारमा केस आगाडी बढेको थियो । उक्त युवकलाई डाक्टरले इन्स्ताग्राममा फ्लो गर्दै उशृंखल म्यासेजहरु पठाएपछि सुरु भएको थियो उनीहरुको सम्बन्ध ।

उपचारको क्रममा प्राय बिरामीसँगै बस्ने डाक्टरले अन्तत अस्पतालकै बेडमा उक्त युवकसँग यौंनसम्पर्क गरिन । डा.थिपा सुन्दरलिंगम सुरुमा त डाक्टरले आफ्नो सम्बन्ध गोप्य नै राख्न धेरै अनुरोध गरिन तर अन्तमा उनले आफ्नो सम्बन्धबारे साथिहरुसँग सेयर गरेपछि युवकले आफुँलाई डाक्टरले फसाएर सम्बन्ध राखेको र आफुँ पिडित भएको भन्दै केस गरेका थिए ।

अन्तत डाक्टरले आफ्नो पेशा छोडेर युवकसँग इमोशन ब्ल्याकमेल र सेक्सुअल ह्यारास गरेको भन्दै दोषी देखाउँदै उनलाई २२ हजार डलर सजाय सहित उनको मेडिकल लाइसेन्स खारेज गरेको हो ।

एजेन्सी