• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ?

देशका माथिल्ला भेगमा भारी हिमपात, काठमाडाैं उपत्यकाका अग्ला ठाउँमा हिउँ (फाेटाे फिचर)



काठमाडाैंः पश्चिमी भेगबाट अाएकाे मनसुनी वर्षाका कारण देशका मध्य तथा उच्च हिमाली भेगमा हिमपात भएकाे छ । मुलुकका हिमाली जिल्लाहरूमा बाक्लाे हिमपात भएकाे छ भने राजधानी वरपरका डाँडाहरूमा पनि हिउँ परेकाे छ । धेरै वर्षपछि शिवपुरी नागार्जुन सहित अग्ला डाँडाहरूमा परेकाे हिउँले डाँडाहरू सेताम्य भएका छन् ।