२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले तेस्रो विकेट लिए



अ+ अ-

काठमाडौँ । बिगब्यास क्रिकेट प्रतियोगितामा मेल्बर्न स्टार्स बाट सिड्नी सिक्स विरुद्ध खेलिरहेका युवा स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् ।


उनले ३.४ ओभरमा ११ रन दिएर ३ विकेट लिएका हुन् ।