२५ कार्तिक २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्वीरमा हेर्नुहोस् नायिका करिश्माको अवतार



अ+ अ-

काठमाडौँ । नायिका करिश्मा मानन्धर हरियोमा गुलाबी रङ्ग मिसिएको सारीमा निकै नै राम्री देखिएकी छन् ।

उनले यो समाचार तष्यार गर्दाको केही मिनट अगाडी मात्र सामाजिक संजाल फेसबुक मार्फत उक्त तस्वीरहरु सार्वजनिक गरेकी हुन् ।