३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय ज्वाइँलाई नेपाली नागरिकता



अ+ अ-

सप्तरी । आफ्नो ज्वाइँ नाता पर्ने भारतीय नागरिकलाई कीर्ते गरी नेपाली नागरिकता बनाइदिएको अभियोगमा एक जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा छिन्‍नमस्ता गाउँपालिका–६ बस्ने ५० वर्षीय उत्तमलाल साह रहेका छन् ।

साहले भारतको बिहार राज्यस्थित मधुवनी निवासी ३३ वर्षीय वीरेन्द्र साहलाई २०६३ माघ १४ गते झुट्टा विवरणका आधारमा नागरिकता दिएको प्रहरीले जनाएको छ ।