![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/02/duplicate-citizenship-saptari_20190219122655-copy.png)
सप्तरी । आफ्नो ज्वाइँ नाता पर्ने भारतीय नागरिकलाई कीर्ते गरी नेपाली नागरिकता बनाइदिएको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–६ बस्ने ५० वर्षीय उत्तमलाल साह रहेका छन् ।
साहले भारतको बिहार राज्यस्थित मधुवनी निवासी ३३ वर्षीय वीरेन्द्र साहलाई २०६३ माघ १४ गते झुट्टा विवरणका आधारमा नागरिकता दिएको प्रहरीले जनाएको छ ।