१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय ज्वाइँलाई नेपाली नागरिकता



अ+ अ-

सप्तरी । आफ्नो ज्वाइँ नाता पर्ने भारतीय नागरिकलाई कीर्ते गरी नेपाली नागरिकता बनाइदिएको अभियोगमा एक जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा छिन्‍नमस्ता गाउँपालिका–६ बस्ने ५० वर्षीय उत्तमलाल साह रहेका छन् ।

साहले भारतको बिहार राज्यस्थित मधुवनी निवासी ३३ वर्षीय वीरेन्द्र साहलाई २०६३ माघ १४ गते झुट्टा विवरणका आधारमा नागरिकता दिएको प्रहरीले जनाएको छ ।