३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागेश्वर गल्लीमा रहेको भट्टीमा प्रहरीको छापा, १७ हजार लिटर घरेलु मदिरा बरामद



अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँको महानगरपालिका–६ स्थित नागेश्वर गल्लीमा रहेको भट्टीमा प्रहरीले छापा मारेको छ ।

अवैध मदिरा बनाउने गरिएको सूचनाको आधारमा बिहिवार महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको टोलीले भट्टीबाट १७ हजार लिटर अबैध घरेलु मदिरा बरामद गरेको हो ।

यस्तै, तीन–तीनवटा ग्यास चुलो र सिलिण्डर, ७८ थान दुई सय लिटरको प्लाष्टिकको ड्रम र ४० वटा ४० लिटरको ड्रम पनि बरामद गरेको छ ।