३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ वर्षीय बालकले गरे बाँसको बलोमा झुण्डिएर आत्महत्या



अ+ अ-

राजविराज । तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुर बस्ने शिवकुमार मण्डलका १३ वर्षीय छोरा कृष्णकुमार मण्डल आफ्नै कोठामा बाँसको बलोमा झुण्डिए आत्महत्या गरेका छन् ।

प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार कोठाभित्रको बाँसको बलोमा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ल्याइएको छ।