३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकर्मीको आक्रमणमा आठ जना सैनिक मारिए



अ+ अ-

घाज्नी । आफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा आठ जना अफगानी सैनिकको मृत्यु भएको छ ।

अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो । आक्रमणमा अन्य चार जना सैनिक घाइते भएको स्थानीय अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

धेरै वर्षदेखि जारी गृहयुद्धका कारण अफगान सेनाभित्र बेलाबखत आफ्नै सहकर्मीको हत्या हुने गरेको छ ।