१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले किन्यो एक महिनामा १४ करोडको मोटरसाइकल



अ+ अ-

काठमाडौं । माघ महिनामा प्रहरीले कारकेड मोटरसाइकल खरिदका लागि राज्यकोषबाट १३ करोड ९९ हजार ९९९ रुपैया खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

अर्थ मन्त्रलायकाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई भैपरी आउने साधारण प्रशासन शीर्षकमा ७७ लाख रुपैया उपलब्ध गराएको छ।

त्यस्तै संघीय संसद् सचिवालयका ४४ थान कम्प्यूटर र २२ थान प्रिन्टर खरिद गर्न ३९ लाख ६० हजार रकमान्तर गरिएको अर्थ मन्त्रलायले जनाएको छ। राजधानी दैनिकमा खबर छ।