१५ भाद्र २०८३, सोमबार
,
Latest
विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा जलाइयो भारतको झण्डा, तनाव चरम उत्कर्षमा



अ+ अ-

काठमाडौँ । भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानको भूमिमा आक्रमण गरेपछि आक्रोशित पाकिस्तानी जनताले भारतको झण्डा जलाएका छन् ।

भारतले बालाकोट क्षेत्रमा आक्रमण गरेपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ । नियन्त्रण रेखा पार गरेर आक्रमण गरेको आरोप दुवै देशले एकअर्कालाई लगाइरहेका छन् । भारतले आफ्ना लडाकु विमानले पाकिस्तानको भूमिमा प्रवेश गरेर आतंकवादी संगठन जैश ए मोहम्मदको मुख्यालय ध्वस्त पारेको र केही कमाण्डरहरु पनि मारिएको दाबी गरेको छ ।

तर, पाकिस्तानले भने यसलाई अस्वीकार गर्दै आईरहको छ । पाकिस्तानले कुनै भौतिक र मानवीय क्षति नभएको बताएका छन् ।