१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० दिनमा भारतको ५ विमान दुर्घटना, पाकिस्तानले खसालेको आरोप



अ+ अ-

काठमाडौँ । भारत र पाकिस्तानबीचको तनाबको यो समयबीच २० दिनमा भारतमा ५ विमान दुर्घटना भएको छ । बुधबारपनि जम्मू कश्मीरको बडगाममा भारतीय वायुसेनाको लडाकु विमान मिग २१ दुर्घटना परेका छ ।

श्रीनगर विमानस्थलबाट उडान भरेको मिग २१ उडेको केहि क्षणमै दुर्घटनामा परेको हो । उडे लगत्तै विमान तल खसेको र खस्दा खस्दै ठूलो आवाजमा पड्किएको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त दुर्घटनामा पाइलटको मृत्यु भएको छ ।

विमानमा रहेका अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ ।