१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

३२ वर्षिय युवाले गरे १२ वर्षे बालिकासंग बिहे



अ+ अ-

काठमाडौं । १२ वर्षकी बालिका र ३२ वर्षे युवाविच विवाह भयो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, राउटे समुदायमा अहिले पनि असमान विवाह गर्ने प्रचलन छ ।

राउटे बस्तीका ३२ वर्षिय दलबहादुर शाही र १२ वर्षिय मयाराम शाहीविच साता अघि विवाह भएको छ । दैलेखको दल्लुमा रहेका यी दम्पत्तिको तस्विर राष्ट्रिय समाचार समितीका जिल्ला संवाददाता हिक्मत बहादुर नेपालीले खिचेका हुन् । राजधानी दैनिकमा खबर छ ।