भोजपुर । १० वर्षीया बालिका बलात्कार गरेकोे आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पीडित परिवारले उजुरी दिएपछि टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका ५६ वर्षीय एक पुरुषलाई पक्राउ गरिएको हो ।
प्रहरीले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेको छ । थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।