३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहद्धारा जन्ती बोकेको गाडीमा आगजनी, तीनजना प्रहरीको नियन्त्रण



अ+ अ-

कैलाली । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जन्ती बोकेको गाडीमा आगजनी गरेका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको गाडीमा कैलालीको मसुरियामा आगजनी भएको कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताएका छन् ।

आगजनीबाट बस पूर्ण रूपमा क्षति भएको छ । घोडाघोडी नगरपालिकाको साडेपानीका पनि विप्लव समूहले ट्रकमाथि तोडफोड गरेका छन् । हेटौँडाबाट धनगढीको लागि छुटेको ना ७ ख ५४० नम्बरको माल बाहक ट्रक माथि राति ३ बजे तोडफोड गरेका छन् ।

कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाका अनुसार हालसम्म तोडफोड र आगजनीमा संगलग्न रहेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिईएको छ ।




भर्खरै