३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कावासोतीमा बम विस्फोट



अ+ अ-

नवलपरासी । कावासोतीमा बिहीबार बिहान बम विस्फोट भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत डिभिजन बन कार्यालय कावासोतीको अगाडि बम विस्फोट भएको हो ।

स्थानियका अनुसार विस्फोट हुँदा निकै ठुलो आवाजमा आएको थियो। विस्फोट पछि नवलपुर प्रहरीले जिल्ला सदरमुकाममा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

उता गैँडाकोटको जयश्री पुलमा भेटिएको शङ्कास्पद बस्तु बम नभएको पुष्टि भएको छ । पुलमुनि शङ्कास्पद बस्तु देखिएपछि सेनाको बम डिस्पोजल टोलीले गरेको अनुसन्धान पछि सो बस्तु बम नभएको पुष्टि भएको हो । बाल्टीमा माटो र बालुवा मात्र भेटिएको प्रहरीले जनाएको छ ।