३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा बम भेटियो, पैदलयात्रुलाई हिँड्डुल गर्नमा रोक



अ+ अ-

मोरङ । पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका १० चिसाङ खोलाको पुलमा बम भेटिएको छ। बम भेटिएपछि राजमार्ग बन्द छ।

राजमार्गको बीच भागमा प्रेसर कुकर राखिएको छ। डेढ घण्टादेखि प्रहरीले राजमार्ग बन्द गरेको छ भने पैदलयात्रुलाई पनि हिँडडुल गर्नमा रोक लगाएको छ।

अहिलेसम्म बम डिस्पोजल टोली आइपुगेको छैन। कुकरको माथिल्लो भागमा रातो टेप लगाइएको छ भने कुकरबाट करिब २० मिटर लामो बिजुलीको तार जंगलतिर लगिएको छ।




भर्खरै