१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२५ सम्ममा छिमेकी देश भारतमा गाभिन्छ : भाजपा कार्यकर्ता



अ+ अ-

काठमाडौँ । सत्तारुढ भारतीय जनता पार्टी निकट राष्ट्रिय स्वयसेवक संघ (आरएसएस) का नेता इन्द्रेश कुमारले सन् २०२५ सम्ममा छिमेकी देश पाकिस्तान भारतमा गाभिने बताएका छन् ।


इन्डियन एक्सप्रेसमा आरएसएसका राष्ट्रिय कार्यकारी सदस्य इन्द्रेश कुमारले पाँच/सात वर्षभित्र भारतीयहरूले पाकिस्तानको कराँची, लाहोर, रावलपिन्डी, सैलकोटमा घर किन्ने र बिजनेस गर्न पाउने बताए ।

‘१९४७ भन्दा पहिला पाकिस्तान थिएन, तर हिन्दुस्तान भने १९४५ भन्दा पहिला नै थियो, २०२५ पछि फेरि पाकिस्तान हिन्दुस्तान हुनेवाला छ’, इन्डियन एक्सप्रेसमा इन्द्रेश कुमारले भनेका छन् । बंगलादेश सरकार पनि यही कुराको पक्षमा रहेको उनको दाबी छ ।