१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा भुकम्पको झड्का



अ+ अ-

काठमाडौं । राजधानीमा भरखरै भुकम्पको झड्का महशुस भएको छ । आज बिहान ९ः०१ बजे भुकम्पको झड्का महशुस गरिएको हो ।

सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका जनाएको छ । पराकम्पन संगै राजधानीबासी सडकमा उर्लिएका थिए ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।