३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अश्लिल युट्युब कार्यक्रम सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौँ — अश्लिल संवाद र द्विअर्थी प्रश्न सहितको युट्युब कार्यक्रम उत्पादन र सञ्चालन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।


प्रहरी परिसर काठमाडौंले ‘मस्ती टक टाईम’ नामक अश्लिल प्रश्नोत्तर सहितको कार्यक्रम उत्पादन गर्ने राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र आफूलाई मोडल बताउँदै अन्तर्वार्ता दिने हेटौँडाकी परी तामाङलाई कलंकीबाट पक्राउ गरेको हो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरुलाई साईबर अपराध अन्तर्गत मुद्दाचलाउने तयारी भइरहेको बताए । उनले भने, ‘अश्लिल संवादमार्फत समाजमा अश्लिलता फैलाएकै कारण उनीहरु पक्राउ परेका हुन् ।’

फुलचोकी मिडिया हाउस प्रा‌लिको नाममा उत्पादित उक्तकार्यक्रममा मोडल र मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुकोअन्तर्वार्तागरिन्छ । जसमा कार्यक्रम प्रस्तोताले अश्लिल प्रश्नहरु त सोध्छन् नै, निजी जीवनसँग सम्बन्धित यौनजन्य जिज्ञासा पनि सोध्छन् ।





भर्खरै