२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिटामिन ‘डी’ किन आवश्यक ?



अ+ अ-
This image has an empty alt attribute; its file name is Fruits-Is-it-a-better-option-to-eat-fruits-on-an-empty-stomach-cover-702x336.jpg


हाम्रो शरिरमा अत्यावश्यक भिटामिनमध्ये एक हो भिटामिन डी । भिटामिन डी दाँत र हड्डीका लागि एकदमै आवश्यक हुन्छ । जसले शररिमा क्याल्सियम र फोस्फोरसको सन्तुलन मिलाएर हड्डी बलियो बनाउनुका साथै रोगप्रतिरोधी क्षमतासमेत बढाउछ । मोटोपन, मधुमेह, मुटुरोग आदिबाट जोगिन पनि भिटामिन डीको उपयोग गर्न आवश्यक छ ।

कमी भएमा
भिटामिन डीको कमी हुदाँ हाम्रो शरिरमा विभिन्न समस्या देखिन्छन । थकाइ जइादा लाग्ने, जोर्नी दुख्ने, हड्डी कमजोर हुने र कतिपय अवस्थामा हड्डी कमजोर भएर चर्किनेसमेत हुन्छ । त्यस्तै, बालबालिकाको शारिरक बृद्दी विकासमा असर पर्ने हुन्छ ।
गर्भवती महिलामा भिटामिन डकिो कमी हुदा गर्भमा रहेको बच्चामा असर पर्छ । जन्मिने बच्चा अपांग हुने सम्भावना रहन्छ ।
भटिामिन डीको कमीले गर्धन दख्ने समस्या हुन्छ । साथे महिलामा भिटामिन डीको कमी भएमा रजस्वलापछि समस्या देखिने हुन्छ ।

समाधान
भिटामिन डीको प्रमुख स्रोत बिहानको घाम हो । विशेषगरी, सहरी क्षेत्रका मानिस व्यस्तता, प्रतिकुललगाएतका विभिन्न कारणले यसबाट वञ्चीत हुने गरेको पाइन्छ । यसले गर्दा भिटामिनको कमी हुने गरेको छ । त्यसैले यसबाट बच्न सकभर बिहानको घाम ताप्ने गरौँ ।
दुध, अन्डा, माछा, च्याउ आदि पनि भिटामिन डीका स्रोत हुन । त्यसेले यस्ता पोषणयुक्त खानेकुरा नियमित रुपमाा खानुपर्छ ।
समय समयमा भिटामिन डकिो जाचँ गर्न आवश्यक छ । कमी हुनुको कारण पत्ता लगाइ औषधी सेवन गर्न सकिन्छ ।




भर्खरै