१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईको परिक्षा दिन यसरी पुगिन् केन्द्रमा सांसद चौधरी र नायिका मानन्धर



अ+ अ-

काठमाडौैं । आजदेखि देशभर सुरु भएको एसईईमा परिक्षमा सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी भएका छन् । नेकपाकी सचेतक समेत रहेकी सांसदले चौधरी तुलसीपुर स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट परीक्षा दिँदैछिन् भने अभिनेत्री मानन्धरले काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक मावि परीक्षा केन्द्रबाट एसईइ परीक्षा दिँदै छिन् ।

रोचक कुरा त के भने सांसद चौधरीकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छन् । विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनले पढाइको महत्व बुझिन । र कक्षा आठमा भर्ना भएकी हुन् ।

यता नायिका मानन्धर परीक्षा दिन उनी बा९च ४२६ नम्बरको आइट्वेनटी गाडीमा परीक्षा केन्द्र पुगेकी थिइन् ।