१६ भाद्र २०८३, मंगलवार
,
Latest
पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईको परिक्षा दिन यसरी पुगिन् केन्द्रमा सांसद चौधरी र नायिका मानन्धर



अ+ अ-

काठमाडौैं । आजदेखि देशभर सुरु भएको एसईईमा परिक्षमा सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी भएका छन् । नेकपाकी सचेतक समेत रहेकी सांसदले चौधरी तुलसीपुर स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट परीक्षा दिँदैछिन् भने अभिनेत्री मानन्धरले काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक मावि परीक्षा केन्द्रबाट एसईइ परीक्षा दिँदै छिन् ।

रोचक कुरा त के भने सांसद चौधरीकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छन् । विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनले पढाइको महत्व बुझिन । र कक्षा आठमा भर्ना भएकी हुन् ।

यता नायिका मानन्धर परीक्षा दिन उनी बा९च ४२६ नम्बरको आइट्वेनटी गाडीमा परीक्षा केन्द्र पुगेकी थिइन् ।