३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिटको आरोपमा वडा अध्यक्षका छोरा र भतिज पक्राउ, आफन्त र स्थानीयले गरे अवरोध



अ+ अ-

धनुषा । कुटपिट गरेको आरोपमा वडा अध्यक्षका छोरा र भतिज नै पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष शुभनारायण मण्डलका छोरा रोशन र भतिजा विक्की रहेका छन् । उनिहरुलाई पक्राउ गर्न जादाँ प्रहरीको टोलीलाई वडा अध्यक्ष मण्डलका आफन्त र स्थानीयले अवरोध गरेका थिए ।

उनीहरुविरुद्ध सोही वडाका जितनारायण र नगिना राउतलाई केहि दिन अगाडि कुटपिट गरेको उजुरी प्रहरीमा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले शनिबार साँझ वडा अध्यक्ष मण्डलको घर खानतलासी गरी दुवैलाई पक्राउ गरिएको हो ।