१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रहरी कार्यालयकै फेसबुकमा अस्लील तस्विर



अ+ अ-

काठमाडौं । जनता सचेत गराउने प्रहरीको काम के हो ? सुन्दा पनि अच्चम लाग्छ । जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा अस्लील तस्विर पोष्ट गरिएको छ ।
सो अस्लील तस्बिर सोमबार साँझदेखि मंगलबार बिहानसम्म पनि यथावत रहेको छ।

सो फेसबुक एकाउन्ट बारे प्रहरी प्रमुख एसपी भोला रावलले पेज अरु कसैले चलाएको हुनसक्ने जानकारी दिए। ‘पेजमा यस्तो देखिएपछि तनाब हुन थालेको छ। रातभरि सुत्न पनि पाएको छैन’, एसपी रावलले भने, ‘विभिन्न ठाउँबाट फोन आइरहेका छन्। हामी निरन्तर त्यसलाई हटाउन र कसले यस्तो गर्यो भनेर पत्ता लगाउन लागिपरेका छौं।’ सिआईबीको समेत प्रयोग गरिएको उनले बताए।