१६ भाद्र २०८३, मंगलवार
,
Latest
सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यापुटोभा स्लोभाकियाको पहिलो महिला राष्ट्रपति



अ+ अ-

काठमाडौँ । कुनै राजनीतिक अनुभव बिना नै चुनावी मैदानमा उत्रिएकी जुजाना क्यापुटोभा स्लोभाकियाको पहिलो महिला राष्ट्रपति बनेकी छन् । क्यापुटोभाले सत्तारुढ दलका उम्मेदवार मारोस सेफकोभिकलाई हराउँदै चुनाव जितेकी हुन् ।

क्यापुटोभा भ्रष्टचार विरोधी अभियान्ता हुन् । उनिसँग कुनै राजनीतिक अनुभव छैन् । क्यापुटोभाले ५८ प्रतिशत मत ल्याइन् भने उनका प्रतिस्पर्धी सेफकोभिकले ४२ प्रतिशत मत ल्याएका थिए।

४५ वर्षीया क्यापुटोभा पेशाले वकिल हुन्। उनका दुई सन्तान छन्। उनी लिबेरल प्रगेसिभ स्लोभाकिया पार्टीका सदस्य पनि हुन्।