२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा र पर्साका पीडित परिवारहरुलाई संघीय सरकारले सहयोग गर्छ : प्रधानमन्त्री ओली



अ+ अ-

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीका कारण जनधनको क्षति ब्यवहोरेका पीडित परिवारलाई संघीय सरकारले सहयोग गर्ने बताएका छन् ।

सोमबार बिहान गृहजिल्ला झापास्थित नेपाल कम्युनिष्ट पार्टी नेकपा दमक नगर कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावाहुरीको क्षतिबाट आफू मर्माहित भएको बताए ।

‘संघीय सरकारका मन्त्री, गृहसचिव तथा म घटनास्थलको स्थलगत अवलोकन गर्छु ।”प्रधानमन्त्री ओली”ले भने, पीडितलाई गर्नुपर्ने आवश्यक सहयोग गर्ने छु ।’

उनले घटनालगत्तै सरकारले पीडितको उद्दार तथा राहतमा खटिन आफ्ना सबै संयन्त्र परिचालन गरिसकेकाले थप गर्नुपर्ने कार्यहरु पनि गर्ने बताए ।