७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दिनको तलब बारा र पर्साका हावाहुरी प्रभावितलाई दिऔं : भट्टराई



अ+ अ-

काठमाडौँ । संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर नेकपा सांसद योगेश भट्टराईले बारा र पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन् ।

भट्टराईले नेम्बाङसँ पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका हुन् ।

प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीसँग सल्लाह गरेर निर्णय गर्ने नेम्वाङले बताएका छन् ।