२४ असार २०८३, बुधबार
,
Latest
सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन हेर्नुहोस् यस्तो छ विदेशी विनिमयदर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ५७ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ०४ पैसा रहेको छ । 

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ११ पैसा  तोकिएको छ। एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ ।

अन्य देशको विवरणमा :