२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै प्याब्सन–अक्सफोर्ड सहकार्यअन्तर्गत ‘रिड विथ अक्सफोर्ड’ पुस्तक सेटको बुकिङ खुला सुनचाँदीको मूल्य आज पनि घट्यो दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री डा.वाग्ले सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेत ५६ वर्षपछि नयाँ चलचित्र ऐन आउँदै, देशभर थप ५० सिनेमा हल बनाउने बोर्डको योजना लागुऔषध नियन्त्रणका लागि नेपाल प्रहरीको तीन वर्षे कार्ययोजनाः ऐन संशोधनदेखि प्रविधि विस्तारसम्म लागुऔषध नियन्त्रणका लागि मौजुदा संरचना र कानून अपर्याप्तः निश्कल राई लागुऔषध नियन्त्रणका लागि जनचेतना र बजेटमा जोड दिन सांसद अर्यालको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राउनसुगर सहित एक जना पक्राउ



अ+ अ-

दाङ । लागुऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाका–२१ वर्षिय सनम मल्ल रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय दाङले मल्ललाई आफ्नै कोठामा लागु पदार्थ कारोवार तथा विक्रि वितरण गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।

मल्लको कोठा खान तलासी गर्दा ८ ग्राम ३६ मिलिग्राम खैरो धुलो पदार्थ लागुऔषध फेला परेको प्रहरी अधिकृत विनोद विक्र शाहले बताए ।

मल्लविरुद्ध लागुऔषध नियन्त्रण ऐन सम्बन्धित मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।