३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ सय १२ केजी गाँजा सहित तीन पक्राउ



अ+ अ-

हेटौंडा । जिल्ला प्रहरी कार्यालय हेटौंडाले लागू औषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरेका तीनै जनालाई प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर बिहीबार सार्वजनिक गरेको हो ।

प्रहरीले पूर्व पश्चिम राजमार्गस्थित हेटौंडा उपमहानगरपािलका—३ तीन ताप्केबाट २ सय १२ केजी गाँजा सहित महोत्तरी बर्दिवास—११ का ३६ वर्षीय राजजस यादव र १९ वर्षीय उज्वल गुर्मछाने मगरलाई बुधबार राति पक्राउ गरेको हो ।

उनिहरुले गाडीको ढालामा राखिएको त्रिपालमा ३० वटा प्लाष्ट्रिकको पोकामा प्याक गरेर गाँजा लुकाएको प्रहरीले जनाएको छ ।